अक्षर

छोरो उही कट्टुमार्गी पानीपोखरीको विद्यार्थी छदाको कुरा हो। मेरो घरमा एउटा नचिताएको काण्ड घट्यो। त्यो काण्ड मातेको ममतामयी सुराकीबाट उजागर भएको थियो।
शनिवार, 19 डिसेम्बर 2009 16:36

कालोपाटीमा सेतो खरी

Written by आभा एलि फोबू
लन्डन उड्नका लागि काठमाडौं जानु अघिल्लो दिन राधिका फेरि झ्यालछेउ बसेकी छन्, उज्यालो अनुहार र ममता भरिएको मन लिएर। उनले सयौं बत्ती कातिसकिन् जसलाई चिटिक्क मुठा पारेर प्लास्टिकको झोलामा उनले राखेकी छन्।
शनिवार, 19 डिसेम्बर 2009 16:33

लेखन संगत गुनाको फल

Written by नागरिक
पढ्ने बानी बढ्दै गएपछि मभित्र सिर्जनात्मक अभिरुचिको जुन झिल्का उत्पन्न भयो त्यसलाई मैले निभ्न दिइनँ
शनिवार, 19 डिसेम्बर 2009 16:20

त्यस्तो लेख्न पाए

Written by नागरिक
जीवनमा हामीले धेरै पुस्तक पढेका हुन्छौं। पढेकामध्ये कति त नराम्रा हुन्छन् र पढ्नेबित्तिकै हामी बिर्सिहाल्छौं। केही राम्रा हुन्छन् र तिनलाई रमाइलो मानेर पढ्छौं। सम्भि्करहन्छौं। र, थोरै यति राम्रा हुन्छन् कि हामी ती पुस्तकका…
शनिवार, 28 नोभेम्बर 2009 14:26

भुषको लोग्ने

Written by कल्पना बान्तवा
मायादी, तरुनी छोरीकी आमा भन्दा कसैले पत्याउन्नन् तिमीलाई। त्यस्तो पोस लाग्ने खान्की के खान्छौ ए? हाम्लाई नि बताइदिए त धर्मै लाग्थ्यो के रे!' नन्दलालकी बुहारी सुन्तलीले पनि हाँस्दै थपी
शनिवार, 28 नोभेम्बर 2009 14:23

बाटो बनाएर हिँडेको छैन

Written by नागरिक
अनेक किसिमको सम्पन्नताको लोभमा हामी डलरको दास बनिरहेका छौं। मलाई त त्यही संसार राम्रो लाग्छ, जहाँ मान्छे मान्छे नै भएको होस्, आर्थिक रूपले विपन्न भएपनि
शनिवार, 28 नोभेम्बर 2009 14:16

भाषा एउटा नगर

Written by नागरिक
हिन्दी पत्रिका आउटलुकले गरेको पाठक सर्वेक्षणमा कवि केदारनाथ सिंह र कथाकार उदय प्रकाश आ–आफ्नो विधामा सबभन्दा लोकप्रिय ठहरिए। यी दुई लेखकसँग पत्रिकाले गराएको संवाद अक्टुबर अंकमा प्रकाशित छ। संवादको नेपाली अनुवाद :
शनिवार, 21 नोभेम्बर 2009 23:10

लेखन सुत्र सररलतामा सुन्दरता

Written by नागरिक
करिब आधा घन्टा अगाडि बढेपछि वीरेठाँटी आइपुग्यो। यहीँबाट सुरु हुने रहेछ, अन्नपूर्ण संरक्षण क्षेत्र। विदेशी पर्यटकले यहाँ विवरण भर्नुपर्ने रहेछ। दायाँ लागे स्याउली बजार, किम्चे हुँदै घान्द्रुक पुगिने, देब्रे लागे तिखेढुंगा, उल्लेरी हुँदै…
शनिवार, 21 नोभेम्बर 2009 22:58

पारी जान सकेनों

Written by नागरिक
पहिला एउटा रातो धर्सो, त्यसपछि लौरोजस्तो, अनि टोपीजस्तो, अनि नानी हल्लाउने कोप्रोजस्तो। हेर्दाहेर्दै सूर्य पूर्ण आकारमा आँखा अघिल्तिर आइपुग्छ। सूर्यको कलिला प्रकाश कञ्चनजंघामा ठोक्किएर आकाश सुनौलो देखिँदा स्वर्गीय आनन्द प्राप्त हुन्छ।
NagarikNews.com

अक्षर