जिज्ञासा र जवाफ

जिज्ञासा र जवाफ (2)

असन्तुष्टि तथा भय उत्पन्न हुँदा, आफूलाई असुरक्षित महसुस गर्दा, बारम्बार गाली तथा पिटाइ खानुपर्दा, आतंकित तथा तनावपूर्ण वातावरणमा बस्नुपर्दा तथा पढाइको अधिक दबाब पर्दा यो समस्या देखिन्छ।
शनिवार, 26 डिसेम्बर 2009 13:31

जिज्ञासा र जवाफ

Written by नागरिक

प्रायः एक्लै बस्न मन मराउन थालेपछि साथीभाइको सल्लाहले मनोचिकित्सकलाई देखाइयो। डाक्टरले दिएको केही औषधी पनि ख्वाइयो। तर केही सुधार आएन बरु झन् पो ऊ सुस्त हुँदै गयो। यसपालि उसले एसएलसी परीक्षा दिनुपर्ने तर यस्तो स्थितिमा कसरी देला? के यसलाई मनोवैज्ञानिक उपचार लाभप्रद हुन्छ?

NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…