जूनकीरी

शनिवार, 26 डिसेम्बर 2009 13:19

डुसी बाछी र भाइटिका

Written by पेशल आचाय
त्यो परिवार गाईलाई असाध्यै मान्थ्यो। घरमूली बूढा गाईको सेवा चाकर नगरी बिहानको भान्सा नै गर्दैनथे। उनी बेलाबेला भन्ने गर्थे, …आमाले पकाएर दिएको भात र शुद्ध गाईको दुध जति अमृत यो संसारमा अर्को छैन।'
शनिवार, 26 डिसेम्बर 2009 13:10

नझुक्किने त कुरै भएन

Written by नागरिक
सँगसँगैजसो जन्मने दुई सन्तानलाई जुम्ल्याहा भन्छन्। कहिलेकाहीँ तीन जना जन्मेर तिम्ल्याहा जन्मेको पनि हामी सुन्छौं। अहिलेचाहिँ केही जुम्ल्याहाका कथाव्यथा :
शनिवार, 19 डिसेम्बर 2009 15:59

तातोपानी यात्रा

Written by प्रशिद्धिका श्रेष्ठ
खासमा हामी खासा बजार जाने भनेर आएको थियौ। तर नगरिकता नभएकोले हाम्रो सपना अधुरै रहयो। मितेरी पुल नजिकै चीनका पुलिसहरू थिए। मलाई त पुलिस देखेरै डर पो लाग्यो। जे होस यात्रा रमाईलो नै…
शनिवार, 19 डिसेम्बर 2009 15:56

बढ्दैछ अपराध

Written by अप्सरा रेग्मी
मानिस। कति राम्रो शब्द। हामी नै मानिस हौ। सामाजिक प्राणी पनि त हामी नै हौ नि। इश्वरको सर्वोत्तम वरदान भन्न पनि पछि पर्दैनौ। मानिस देश अनुसार फरकफरक छन।  विचार पनि फरक छन
शनिवार, 19 डिसेम्बर 2009 15:55

धुन्धुकारी जुरेली बन्ने

Written by नेत्र तामाङ
स्कुलमा पढाइ कस्तो होला भन्दै धुन्धुकारीका बाबा स्कुल पुग्छन। छोरो त डोरीमा झुण्डिरहेको छ। बाबाले यस्तो देखेपछि शिक्षकले नै उनलाई झुण्डाएको आरोप लगाउँछन् उनी।
शनिवार, 19 डिसेम्बर 2009 15:49

जूनपरी र जूनकीरी

Written by प्रमोद प्रधान
जूनपरी हाँसिन् र भनिन्, …ल हुन्छ, तिमीहरूले मागेको अलिकति उज्यालो म दिन्छु तर तिम्रो शरीरमा हुने उज्यालो भने बल्दै–निभ्दै, बल्दै निभ्दै गर्नेछ, हुन्छ?'
शनिवार, 19 डिसेम्बर 2009 15:39

जाउँ ! जाउँ गुरुजी

Written by यशु श्रेष्ठ
उनी कराउन थालेपछि यात्रुहरू भकाभक बस चढ्न थाल्छन् र गाडी कुद्छ। यसरी चर्को चर्को कराउने भाइ हुन दिल बहादुर तमाङ।
स–साना नानीहरूलाई पढाउन सजिलो छैन। अझ उनीहरूसँग सम्बन्धित पाठ्यपुस्तक पनि नहुँदा भनेको कुरा बुझाउन झन कठिन हुन्छ। नानीहरूलाई पढाउन हरेक कुराको चित्रले ठूलो मद्दत पुर्‍याउँछ।
शनिवार, 28 नोभेम्बर 2009 14:50

पावर रेन्जर्स

Written by चन्र्दप्रकाश अर्याल
हामीहरूलाई कार्टुन साह्रै मनपर्छ है? आज मैले तिमीहरूले अति मन पराएको कार्टुन श्रृङखला पावर रेन्जर्सबारेको कुरा भन्छु!
NagarikNews.com

जूनकिरी

  • तितोसत्यका राज

    …हि हि.. यतिका मान्छेले ट्वाल्ला मलाई मात्र किन हेरेको होला…

  • रंगसँगै रमाइलो

    बिराटनगरका विद्यालयहरूमा समेत आयोजना हुने …होली मिलन समारोह' मा विद्यार्थीहरू…

  • विद्यालय टाढा छ

    …ठूला भैसकेपछि सानो कक्षामा पढ्न लाज मान्छन्,' उनले भने, …त्यसले…

  • पोखरा हुदै गोरखा

    पोखरा, गोरखा र मनकामना भ्रमणको तय भइसकेपछि हामी शिक्षक सहित…

  • साना गुरु

    सन् २०१० मा कोरियामा हुने चेजु इन्टरनेसनल स्पोर्ट्समा सहभागी हुन…

  • कम्प्युटर डल्लो हुँदोरैछ

    बिजुलीसमेत नपुगेको दाङको गाउँमा कम्प्युटर पुग्दा विद्यार्थीहरू हुनसम्म खुसी भए…